जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

  • शुक्रबार​ २ असो २०८३ ०१:०० PM
चितवन, असोज २ गते । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षातका समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छा...