आज १३ देशका राजदूत सिफारिस गर्ने तयारी

  • शुक्रबार​ २ असो २०८३ ०६:४९ AM
काठमाण्डु – सरकारले विभिन्न १३ देशका लागि नयाँ राजदूत सिफारिश गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन शाहले शुक्रबार बोलाएको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका नियोगहरूमा राजदूतको सिफारिस गर्न लागेको हो । । राजदूत सिफारिस गर्न प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सरकारले भारतमा निश्चलनाथ पाण्डे, अमेरिकामा चिरनजंग थापा र चीनमा अमृत