गौरीबहादुरको अन्तर्वार्ताबारे एमालेको प्रतिक्रियाः कालो पर्दा खुल्दैछ, हाम्रा निष्कर्ष सही थिए भन्ने पुष्टि हुँदैछ

  • शुक्रबार​ २ असो २०८३ ०७:१३ AM
काठमाण्डु– एमालेले जेन–जी आन्दोलनका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनको निश्पक्षतामाथि प्रश्न उठाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आयोग अध्यक्ष गौरीबहादुर कार्कीका पछिल्ला अभिव्यक्तिले आयोगको निष्पक्षता, अनुसन्धानको दायरा र प्रतिवेदनका निष्कर्षबारे गम्भीर प्रश्न खडा गरेको बताएका छन् । कार्कीले सार्वजनिक रूपमा दिएका विवरणले आयोगले अनुसन्धानका क्रममा पत्ता