काठमाडौं । सिप्रदी यात्रीले नयाँ इलेक्ट्रिक स्कुटर यात्री P2 सार्वजनिक गरेको छ । कम्पनीले P2 को सुरुवाती मूल्य ३ लाख २९ हजार रुपैयाँ तोकेको छ । P2 मा ग्राहकले आफ्नो आवश्यकता अनुसार ब्याट्री, रङ, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन् । स्कुटरमा PMSM मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले पाङ्ग्रामा