काठमाडौं । मुक्तिनाथ विकास बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल ल्याण्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो २०२६ लाई समेत लक्षित गरी ल्याइएको यस योजनामा ग्राहकले बेसरेटमा ०.२५ प्रतिशत थप गरी विशेष ब्याजदरमा घर कर्जा लिन सक्ने बैंकले जनाएको छ । योजनाअन्तर्गत घर निर्माण, घर