पनौतीदेखि तेमालसम्म बुद्धका सम्पदा, २५ करोडको ‘बुद्ध–सर्किट’ योजना

  • शुक्रबार​ २ असो २०८३ ०६:१५ AM
काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर ‘बुद्ध–सर्किट’ पदमार्गका रूपमा विकास गरिने भएको छ । ऐतिहासिक नगर पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास