जापानमा बैंकको ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा, यस्तो गरिरहेको छ मुद्रास्फीति नियन्त्रण उपाय

  • शुक्रबार​ २ असो २०८३ ०७:१२ AM
जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि