काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल घर जग्गा तथा आवास एक्स्पो २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले बेस रेट प्लस ०.२५ प्रतिशत को विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा लिन सक्ने बैंकले जनाएको छ। योजनामा… Continue reading मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना, बेसरेटमा ०.२५ प्रतिशत प्रिमियम सुविधा