समस्याग्रस्त सहकारीका ऋणीबाट ८.४९ करोड असुल्दा साना बचतकर्ताले फिर्ता पाए ४ करोड

  • शुक्रबार​ २ असो २०८३ ०६:५२ AM
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच महिनाको अवधिमा २९० जना ऋणीबाट ८ करोड ४९ लाख रुपैयाँ असुल गरि ४ करोड ४१ लाख रुपैयाँ बढी रकम बचतकर्तालाई फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको प्रगति विवरणअनुसार २०८३ जेठदेखि असोज १ गतेसम्म पाँच समस्याग्रस्त सहकारीका ३ हजार ४०७ जना साना बचतकर्ताको ४ करोड ४१ लाख ४१ हजार… Continue reading समस्याग्रस्त सहकारीका ऋणीबाट ८.४९ करोड असुल्दा साना बचतकर्ताले फिर्ता पाए ४ करोड