सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’

  • शुक्रबार​ २ असो २०८३ ०६:५९ AM
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले कम लागतमा ठूलो आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यसहित नयाँ जीवन बीमा योजना ल्याएको हो। असोज १ गते आयोजित उत्पादन शुभारम्भ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थितिमा उक्त बीमा… Continue reading सन नेपाल लाइफले ल्यायो ‘सन स्मार्ट प्रोटेक्सन बीमा योजना’