भोटेकोशीमा बेपत्ता टेकराजलाई २३ दिनदेखि कुरिरहेकी कालिका, शनिबार कुशको प्रतिमा बनाएर अन्त्येष्टिको तयारी
शुक्रबार २ असो २०८३ ०५:१० AM
काठमाडौं। “सपना हो कि विपना हो, यो के हो जिन्दगी ? छिनको छिनै बदलियो, के भो जिन्दगी ?” चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र