क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • शुक्रबार​ २ असो २०८३ ११:३२ AM
नवलपुर, असोज २ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको अरुणखोलामा क्रेनले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुम्किवासबाट बेल्डिहातर्फ जाँदै गरेको लु १ क ४८०८...