‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबिच समन्वय आवश्यक’
शुक्रबार २ असो २०८३ ११:३६ AM
दाङ, असोज २ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । संविधान दिवसक...