विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका

  • शुक्रबार​ २ असो २०८३ ११:४८ AM
सुदूरपश्चिम, असोज २ गते । सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यहाँ अझै पाँचदेखि...