समस्या ग्रस्त पाँच सहकारीका १३५ बचत कर्ताको रकम फिर्ता
शुक्रबार २ असो २०८३ ११:४९ AM
काठमाडौँ, असोज २ गते । समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्या ग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ...