विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका

  • शुक्रबार​ २ असो २०८३ ०६:१५ AM
सुदूरपश्चिम । सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका करिब २७ हजार बालबालिका अझै विद्यालय बाहिर छन् । यस्तै, विद्यालयमा रहेका विद्यार्थीको तहगत सङ्ख्या, विद्यालय छाड्ने, कक्षा दोहो¥याउने र माथिल्लो कक्षामा उक्लिने दरले पनि विद्यालयमा प्रवेश