विदेशको मोह त्यागेर पाँच बिघामा गोलभेँडा, अहिले लाखौँ आम्दानी

  • शुक्रबार​ २ असो २०८३ ०५:४३ AM
बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराए ।  उनको मुख्य आम्दानीको स्रोत नै कृषि पेसा हो । करिब दुई दशकदेखि