सुनचाँदीको मूल्य उकालो, तोलाको ३ लाख ३ हजार १ सय

  • शुक्रबार​ २ असो २०८३ ०५:५३ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ । नेपाल