क्यासिनो बढ्दैछन्, ठूला लगानी भएका क्यासिनो किन बन्द हुँदैछन् ?

  • शुक्रबार​ २ असो २०८३ ०५:३८ AM
पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी र रोजगारी दिएका क्यासिनोहरू बन्द हुँदैछन् । नीतिगत अस्थिरता, बढ्दो प्रतिस्पर्धा र अनुभवी अपरेटरको अभावले व्यवसाय संकटमा परेको क्यासिनो क्षेत्रका जानकार अजय विक्रम थापा बताउँछन् । लामो समयदेखि नेपाल र भारतको क्यासिनो क्षेत्रमा काम गरेका थापाका अनुसार स्थिर नीति, सुरक्षित लगानी र विदेशी ग्राहक लक्षित