काठमाडौं। आरबिबि मर्चेन्ट बैंकिङले सञ्चालन गरिरहेका दुईवटा म्युचुअल फण्ड योजनाका इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले आरबिबि म्युचुअल फण्ड–१ का इकाइधनीलाई २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड–२ का इकाइधनीलाई ६ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। प्रतिफल वितरणका लागि दुवै योजनाको असोज १२ गते बुक… Continue reading आरबिबि म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा