काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंकनोट असोज २ गतेदेखि चलनचल्तीमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार तथा रङ्गमा नयाँ विशेषतासहितको नोट प्रचलनमा ल्याएको जनाएको हो। नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको अगाडिको भागमा सगरमाथा हिमालको चित्र तथा लालीगुराँसको पानी छाप राखिएको छ भने पानी छापमुनि… Continue reading राष्ट्र बैंकले चल्तीमा ल्यायो ५० रुपैयाँको नयाँ नोट, के–के छन् विशेषता ?