काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो। अघिल्लो कारोबार दिन (बिहीबार) प्रतितोला २ हजार ३… Continue reading सुनको भाउ ३६ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो