काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग भएको भेटमा नेपालको राष्ट्रिय झण्डा नराखिएकोप्रति विरोध जनाएका छन् । अर्थमन्त्री वाग्ले व्यक्तिगत भ्रमणमा भारत गएको हो कि नेपालको अर्थमन्त्रीको हैसियतमा गएको हो भन्ने प्रश्न उनले गरेका छन् । शाहीले सामाजिक सञ्जालमा स्टाटस लेख्दैContinue reading "ज्ञानेन्द्र शाहीको प्रश्न: ‘अर्थमन्त्रीको द्विपक्षीय बैठकमा राष्ट्रिय झण्डा किन राखिएन ?’"