काठमाण्डौ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ ३ सय ३४ पदका लागि नयाँ भर्ना आह्वान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, भर्ना छनोट शाखा नक्सालले आज सूचना निकालेर खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । प्रहरी सहायक निरीक्षक अर्थात् असई पदमा २ सय ११ जनाका लागि भर्ना खुलाइएको छContinue reading "नेपाल प्रहरीको ३३४ पदका लागि नयाँ भर्ना खुलायो"