काठमाडौं । नेपाली बजारमा चालु साता सुनको मूल्यमा उतारचढाप आएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्ला दिन घटेको सुनको मूल्य शुक्रबार तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै शुक्रबार छापावाल सुनको मूल्य ३ लाख ३ हजार १०० रुपैयाँ कायम भएको छ ।Continue reading "ह्वात्तै बढ्यो सुनको मूल्य"