एउटै कांग्रेस, दुई अधिवेशन तालिका : उदयपुरमा कार्यकर्तालाई सकस

  • शुक्रबार​ २ असो २०८३ ०४:१५ AM
उदयपुर :  नेपाली कांग्रेसभित्र नेतृत्व र महाधिवेशनलाई लिएर केन्द्रमा देखिएको विवादको असर अब उदयपुरका वडा तहसम्म देखिन थालेको छ। केन्द्रमा दुई पक्षले फरक–फरक अधिवेशन तालिका अघि सारेपछि गाउँगाउँमा संगठन निर्माणमा खटिएका कांग्रेस कार्यकर्तासामु भने नेतृत्वको