ऋण असुलीबाट समस्याग्रस्त ५ सहकारीका १३५ बचतकर्ताले पाए रकम फिर्ता

  • शुक्रबार​ २ असो २०८३ ०४:४६ AM
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को–अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना बचतकर्ताको