डोल्पा । डोल्पाको ठुलीभेरी नगरपालिका–८ स्थित जुफाल विमानस्थल पुग्ने यात्रुलाई मुकुटेश्वरी हिमालको मनमोहक दृश्यले सहजै आकर्षित गर्छ । सेताम्मे हिमाल, वरिपरिका डाँडाकाँडा र नीलो आकाशको संयोजनले यात्राको थकान मेटाउनुका साथै प्रकृतिको सौन्दर्यमा हराउन बाध्य बनाउँछ