विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौं: प्रकाशमान सिंह
शुक्रबार २ असो २०८३ ०४:५९ AM
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र स्थापित परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि आफूहरूलाई मान्य नहुने स्पष्ट पारेका छन्। २९ औँ गणेशमान सिंह स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै नेता सिंहले