पूर्वी स्पेनमा भारी वर्षा, एक जनाको मृत्यु, यातायात प्रभावित

  • शुक्रबार​ २ असो २०८३ ०४:१८ AM
एजेन्सी । पूर्वी स्पेनमा यस साता परेको मुसलधारे वर्षाका कारण एक जनाको मृत्यु भएको छ भने भूमध्यसागरीय तटीय क्षेत्रका विभिन्न भागमा बाढी र यातायात सेवा प्रभावित भएका छन् । उत्तर–पूर्वी स्पेनको कातालोनिया क्षेत्रका आपत्कालीन सेवाले बिहीवार बार्सिलोना प्रान्तको ओलिभेयामा बाढीले बगाएको सवारीसाधनमा सवार एक पुरुषको शव फेला पारेका छन् । ती व्यक्ति सवार गाडी बुधबार