काठमाडौं । सीजी ब्रुअरीले नयाँ प्रिमियम बियर ‘ठमेल’ नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो । फर्मेन्टेसनपछि हप्स थपिने यस प्रविधिले बियरमा फ्लोरल तथा सिट्रस सुगन्ध थप्नुका साथै तीतोपन कम राख्छ । कम्पनीले ‘ठमेल’लाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा प्रस्तुत गरेको छ । नयाँ