ओपनएआईले एआई दुर्व्यवहारका ६ घटना सार्वजनिक गर्ने

  • शुक्रबार​ २ असो २०८३ ०४:५३ AM
अमेरिकी कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईले आफ्ना एआई मोडेल अनपेक्षित रूपमा नियन्त्रणबाहिर जाने घटनालाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने जनाएको छ। कम्पनीले बुधबार यस्ता ६ वटा घटना सार्वजनिक गर्दै एआई विकाससँग जोडिएका The post ओपनएआईले एआई दुर्व्यवहारका ६ घटना सार्वजनिक गर्ने appeared first on Technology Khabar.