बाँकेमा आगजनीमा नष्ट ३१ हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता पुनः कायम
शुक्रबार २ असो २०८३ १०:४१ AM
नेपालगन्ज (बाँके), असोज २ गते । गत वर्ष ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनीमा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय, नेपालगन्जले नष्ट भएका जग्गाधनी प्रमाणपुर्ज...