सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की

  • शुक्रबार​ २ असो २०८३ १०:५० AM
अर्घाखाँची समाचारदाताअर्घाखाँची, असोज २ गते । सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकको ट्र्याक खुलेको लामो समय भइसक्दा पनि स्तरोन्नति हुन नसक्दा यात्रुले स्तरीय सडक सुविधा पाउन सकेका छैनन्...