तातो बढेसँगै अप्रत्याशित महाविपत्ति

  • शुक्रबार​ २ असो २०८३ १०:५५ AM
काठमाडौँ, असोज २ गते । भदौ १० गते बिहान करिब पौने ९ बजेको हुँदो हो । बिहानै हिमालमा चरक्क घाम लागेको मौसम । आकाशमा बादल देखिए पनि पानी पर्ने छेकछन्द थिएन । नेपाल–चीन सिमानाको रसुवा...