संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिनै चाहेको छैनः मुख्यमन्त्री आचार्य

  • शुक्रबार​ २ असो २०८३ ०५:१४ AM
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई संविधानले दिएको अधिकार हस्तान्तरण गर्न अझै आनाकानी गरिरहेको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा शुक्रबार दाङको देउखुरीस्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित कार्यक्रममा आचार्यले संविधानले स्पष्ट रूपमा अधिकार तोके पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताए । ‘संविधानले दिएका सबै अधिकारहरु अहिले पनि