आज शुक्रबार सुनचाँदीको भाउ बढेक छ । बिहिबार प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार ८ सय ६० रुपैयाँ The post तोलामै ३६ सयले बढ्यो सुनको भाउ appeared first on Businesspana.