भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेले जयशङ्करसहित उच्चस्तरीय भेटवार्ता गर्दै

  • शुक्रबार​ २ असो २०८३ ०४:४२ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । तीनदिने भारत भ्रमणका क्रममा बिहीबार नयाँदिल्ली पुगेका अर्थमन्त्री वाग्लेले सोही दिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरिसकेका छन् । भ्रमणको दोस्रो दिन आज विभिन्न कार्यक्रम तथा भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको उनको निजी सचिवालयले… Continue reading भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री वाग्लेले जयशङ्करसहित उच्चस्तरीय भेटवार्ता गर्दै