काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना बचतकर्तालाई रकम फिर्ता गरेको छ। समितिका अनुसार सम्बन्धित सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिएको हो। समितिले शिवशिखर सहकारीका ५७, कान्तिपुर सहकारीका ५२, ओरियन्टल को–अपरेटिभका ८, तुलसी बहुमुखी सहकारीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको… Continue reading ऋण असुलीबाट ५ समस्याग्रस्त सहकारीका १३५ बचतकर्ताले पाए रकम फिर्ता