तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ उठाउँदै

  • शुक्रबार​ २ असो २०८३ ०५:०७ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत जारी गर्ने भएको छ। राष्ट्र बैंकले आज एक महिनाका लागि उक्त रकम संकलन गर्न बैंक तथा वित्तीय संस्थासँग प्रस्ताव माग गरेको छ। बोलकबोल शुक्रबार दिउँसो ३ बजे अनलाइन बोलकबोल प्रणालीमार्फत हुनेछ। केन्द्रीय बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर… Continue reading तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ उठाउँदै