काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ। आजदेखि राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने भएको हो । साविककै आकार, रङ्ग र ढाँचा कायम राखिएको यस नयाँ नोटको सङ्केत नम्बर टर२४ ०००००१ देखि णर७० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार यस नयाँContinue reading "राष्ट्र बैंकले ५० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्यायो"