पनौती-नमोबुद्ध-तेमाल जोड्ने बुद्ध-परिपथ, २५ करोड खर्च गरिँदै

  • शुक्रबार​ २ असो २०८३ ०३:१५ AM
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको दक्षिण–पूर्वी क्षेत्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यलाई एउटै मार्गबाट जोड्ने गरी ‘बुद्ध–परिपथ’ निर्माण अघि बढाइने भएको छ। पनौती, नमोबुद्ध र तेमाललाई जोडेर विकास गर्न लागिएको परिपथका लागि संघीय सरकारले २५ करोड रुपैयाँ