यी हुन् पाँच निर्माण कम्पनी, जसलाई सरकारले कालोसूचीमा राख्यो, अब के हुन्छ?

  • शुक्रबार​ २ असो २०८३ ०३:१९ AM
काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को