उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु हुनै लाग्दा उदयपुर कांग्रेसभित्रको विवाद सतहमा आएको छ। जिल्ला कार्यसमितिले असोज ४ गतेका लागि सामाजिक सञ्जालमार्फत प्रचार गरिएको छुट्टै भेला पार्टीको आधिकारिक कार्यक्रम नभएको स्पष्ट पार्दै