एआईको वास्तविक जोखिम डाटा सेन्टर होइन: अल गोर

  • शुक्रबार​ २ असो २०८३ ०३:४७ AM
जलवायु परिवर्तनका विषयमा दुई दशकभन्दा बढी समयदेखि आवाज उठाउँदै आएका अल गोरले एआईबारे कुरा गर्दै यसको सबैभन्दा ठूलो जोखिम डाटा सेन्टर नभएको बताएका छन्। यसै साताको अन्तर्वार्तामा लगानी कम्पनी जेनेरेसन The post एआईको वास्तविक जोखिम डाटा सेन्टर होइन: अल गोर appeared first on Technology Khabar.