लघुजलविद्युत् योजना मर्मत नहुँदा १० महिनादेखि सात बस्ती अन्धकारमा

  • शुक्रबार​ २ असो २०८३ ०९:०१ AM
हुम्ला, असोज २ गते । चङ्खेली गाउँपालिका–६ का सातवटा बस्तीका स्थानीय १० महिनादेखि अन्धकारमा बस्दै आएका छन् । ती गाउँमा विद्युत् सेवा उपलब्ध गराउँदै आएको खापर खोला लघुजलविद्युत् योजन...