घिमिरेको गीतमा पीडाको कथा

  • शुक्रबार​ २ असो २०८३ ०९:०४ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज २ गते । जयराम घिमिरेको आवाजमा सत्य घटनामा आधारित ‘दैव कस्तो परीक्षा लियौ’ बोलको गीत सार्वजनिक भएको छ । घिमिरेकै शब्दमा तयार भएको उक्त गीतमा गायक...