५० का नयाँ बैंकनोट आजदेखि चलनचल्तीमा

  • शुक्रबार​ २ असो २०८३ ०९:१७ AM
काठमाडौँ, असोज २ गते । नेपाल राष्ट्र बैंकले ५० रुपियाँदरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितका ५० रुपियाँदरका बैंकनोट असोज २ गतेदे...