धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सुचारु

  • शुक्रबार​ २ असो २०८३ ०४:०७ AM
काठमाडौं । सरकारले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्न विद्युतीकरणको काम तीव्र बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट विद्युत् पूर्वाधारमा क्षति पुगेपछि रसुवा, नुवाकोट र धादिङमा बाढी आएको भोलिपल्टदेखि नै विद्युत् सेवा पुनः सञ्चालनको काम सुरु गरिएको थियो । मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सबै