५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

  • शुक्रबार​ २ असो २०८३ ०४:१५ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले साविककै आकार र रङमा नयाँ विशेषतासहितको ५० रुपैयाँको नोट बजारमा ल्याएको हो । नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ । राष्ट्र बैंकका अनुसार नयाँ नोटको संकेत नम्बर ट/२४ ०००००१ देखि ण/७०